Recent news
प्रदान गर्ने सेवाहरु  चाहिने आवश्यक कागजातहरु लाग्ने राजस्व लाग्ने समय सम्पर्क गर्ने उजुरी गर्ने स्थान
शाखा कोठा नं. पद कोठा नं.
विरुवा वितरण आफ्नो निजी जग्गामा वृक्षारोपणको लागी विरुवा आवश्यक भएमा जग्गा धनीको प्रमाणपुर्जाको फोटोकापी, नागरिकताको फोटोकपी संलग्न रु. १०।को टिकट सहितको निवेदन । दररेट तोकिएको बाहेक निःशुल्क प्रत्येक वर्ष आषाढ महिनामा निवेदन प्राप्त भएको ३ दिन भित्र । योजना तथा विकास शाखा डिभिजनल वन अधिकृत
निजी वन दर्ता वृक्षारोपण गरिएको जग्गा लालपुर्जा, व्लु प्रिन्ट नक्शा तिरो तिरेको रसिद, नागरिकताकोफोटोकापी, गा.वि.स.÷न.पा. को सिफारिस र रु. १०।को टिकट सहितको निवेदन । निः शुल्क रितपूर्वक निवेदन प्राप्त भएको १५दिन भित्र । योजना तथा विकास शाखा डिभिजनल वन अधिकृत
सामुदायिक वन  उपभोक्ता

समुह दर्ता

वनक्षेत्र नजिकको उपभोक्ताहरुले सा.व.उ. समुह गठन गरी विधान सहितको निवेदन पेश गर्ने । निः शुल्क १ महिना भित्र । योजना तथा विकास शाखा डिभिजनल वन अधिकृत
सामुदायिक वन हस्तान्तरण गठित समूहले कार्ययोजना सहितको निवेदन पेश गर्ने । ,, ,, ,, डिभिजनल वन अधिकृत
सामुदायिक वनबाट काठ÷दाउरा विक्री वितरण सामुदायिक वनबाट उत्पादित काठ÷दाउरा समूह भित्र निवेदन दिई वन ऐन अनुसार तथा कार्ययोजना, विधान अनुसार उपलब्ध हुने छ । विधान कार्ययोजना अनुसार दररेटको रकम लाग्ने । समुह भित्र पेश भएपछि तुरुन्त । योजना तथा विकास शाखा डिभिजनल वन अधिकृत
साझेदारी वन व्यवस्थापन ड्राफट कार्ययोजना सहितको निर्णय । निः शुल्क वन विभागबाट कार्ययोजना

स्वीकृत भएपछि ।

योजना तथा विकास शाखा डिभिजनल वन अधिकृत
साझेदारी वनबाट काठ÷दाउरा विक्री वितरण साझेदारीबाट उत्पादित काठ÷दाउरा उक्त साझेदारी भित्रका उपभोक्ताले गा.वि.स.÷न.पा. को सिफारिस, लालपुर्जा, नागरिकताको फोटोकापी सहितको रु. १०।को टिकट सहितको निवेदन । DFSCC ले तोकेको दररेट अनुसार । निवेदन प्राप्त भएपछि साझेदारी वनबाट तुरुन्त उपलब्ध । योजना तथा विकास शाखा डिभिजनल वन अधिकृत
उत्पादन काठ÷दाउराको लिलाम तथा छोडपुर्जी । नियमानुसार टेण्डर स्वीकृत भए पश्चात तोकिएको म्याद भित्र राजस्व, संकलन खर्च र मु.अ.कर दाखिला भए पश्चात छोडपुर्जी मांग गरेमा । सकार रकम, संकलन खर्च, मु.अ. कर बुझाउनु पर्ने रकम दाखिला गर्नु पर्ने । विमार्का कार्य सम्पन्न भएपछि ७ दिन भित्र । प्रशासन डिभिजनल वन अधिकृत
जिल्ला वन पैदावार आपूर्ति समितिबाठ काठ÷दाउरा विक्री वितरण जिल्ला भित्रका सर्व साधारण जनताको लागी काठको आवश्यक भएमा जग्गा धनीको प्रमाण पुर्जाको फोटोकापी , तिरो तिरेको रसिद, गा.वि.स.÷न.पा. को सिफारिस र नागरिकताको फोटोकापी रु. १०।को टिकट सहितको निवेदन । आपूर्ति समितिको निर्धारित दररेट अनुसार । प्राथमिकताको क्रममा काठ मौज्दात रहेमा ७ दिन भित्र । जिल्ला वन पैदावार आपूर्ति समिति रौतहट । डिभिजनल वन अधिकृत
उद्योग दर्ताको लागी दुरी प्रमाणित । घरेलु तथा साना उद्योग कार्यालयको पत्र, नक्शा, जग्गा धनी लालपुर्जा, नागरिकताको फोटोकापी पेश गर्नु पर्ने । निः शुल्क १५ दिन भित्र । प्रशासन डिभिजनल वन अधिकृत
जडिबुटी संकलन तथा निकासी । उद्योग दर्ता सहित निवेदन पेश भएमा । वन ऐन अनुसार । तोकिएको म्याद । प्रशासन डिभिजनल वन अधिकृत
नम्वरी आवादीको काठ÷दाउरा स्थानान्तरण ईजाजत जग्गा धनीको प्रमाण पुर्जा, तिरो तिरेको रसिद, व्लु प्रिन्ट नक्शा, नागरिकताको फोटोकापी, गा.वि.स.÷न.पा. को सिफारिश सहितको निवेदनमा रु. १०।को टिकट सहितको निवेदन । उत्पादित काठको राजस्व मूल्यको १३ प्रतिशत मु.अ.कर लाग्ने । १५ दिन भित्र । प्रशासन डिभिजनल वन अधिकृत

Copyright © 2022 DFO Rautahat. Designed By:IT Home