- काठ/ दाउरा लिलाम बिक्रि संम्बन्धी सुचना
- सखुवानी सा.व को काठ दाउरा लिलाम बिक्रि सम्बन्धी सुचना
- सुची दर्ता सम्बन्धी सुचना
- सखुवानी सामुदायिक वन उपभोक्ता समुहको काठ दाउरा लिलाम बिक्रि संम्बन्धी सुचना
- जन एकता सामुदायिक वन उपभोक्ता समुह को काठ दाउरा लिलाम बिक्रि सम्बन्धी सुचना
- जय हनुमान सामुदायिक वनको काठ दाउरा लिलाम बिक्रि संम्बन्धी सुचना
- व्रम्हवावा सा व उ स बाट उत्पादन भएको काठकाे दाेश्राे पटक १५ दिने वाेलपत्र अह्वान गरेकाे सुचना
- प्रगतीशिल सा व उ स को काठ दाउरा लिलाम विक्री सम्वन्धी दाेश्राे पटक १५ दिने सुचना अहवान गरिएको
- निजी जग्गामा वृक्षारोपण अनुदानको म्याद थप सम्बन्धमा ।
- डिभिजन वन कार्यालयको प्रस्ताव आह्वान सम्बन्धि
- निजी वन नर्सरी प्रोत्साहन अनुदानको म्याद थप सम्बन्धी सूचना ।
- निजी जग्गामा वृक्षारोपण अनुदानको म्याद थप सम्बन्धी सूचना ।
- काठ दाउराको सूचना प्रकाशन
- सघन कृषि वन कार्यक्रम संचालनको लागी प्रस्ताव आह्वान सम्बन्धि सूचना
- निजी वन र कृषि वन स्थापना सहयोग कार्यक्रम संचालनको लागी प्रस्ताव आह्वान सम्बन्धि सूचना
- जिल्ला वन पैदावार आपूर्ति समिति, रौतहटबाट दैवी प्रकोपको लागि काठ वितरण सम्बन्धी सूचना
- जिल्ला वन पैदावार आपूर्ति समिति, रौतहटबाट घर काजको लागि काठ वितरण सम्बन्धी सूचना
- जि व पै आ स रौतहट बाट दैवी प्रकोप प्रयोजनार्थ काठ विक्रि वितरण सम्बन्धि सुचना २
- जि व पै आ स रौतहट बाट घरकाजकाो लागि काठ विक्रि वितरण सम्बन्धि सुचना २
- जि.व.पै.आ.स.रौतहट बाट घरकाजको लागि काठ विक्रि वितरण सम्बन्धि सुचना
Rautahat जिल्ला मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गतका जिल्लाहरु मध्ये कम वन क्षेत्र भएको जिल्ला हो । सरकारले सम्पूर्ण वन क्षेत्रलाई दिगो वन ब्यस्थापनका लागि वनलाई बिभिन्न किसिमको बर्गमा बर्गीकरण गरी उपयुक्त वन ब्यस्थापन पद्दति अपनाउदै आईरहेको छ । यो उत्तरमा चुरे पहाड देखि दक्षिणमा भारतको सिमाना सम्म फैलिएर रहेको छ । यसको उत्तर–दक्षिण औसत लम्बाई ४५.२७ कि.मि., पर्व–पश्चिम औसत चौडाई २७.४७ कि.मि. मा फैलिएर रहेको यस जिल्लाको स्वरुप झण्डै चरा आकारको रहेको देखिन्छ । यो जिल्ला नदीनाला र वनजंगल जस्ता प्राकृतिक श्रोत साधनमा पनि धनी नै मानिन्छ । यस जिल्लाको वन क्षेत्र अधिकांश उत्तर तर्फको चुरे र भावरमा पर्ने भएकोले सो क्षेत्रको भौगोलिक संरचनाको सम्बेदनशिलतालाई मध्येनजर राखी उक्त वनलाई संरक्षणमुखी व्यवस्थापनको आधारमा ब्यवस्थापन गर्दे आई रहेको छ । यी वनका अधिंकाश भागहरुहरु सरकारद्वारा व्यवस्थित राष्ट्रिय वनको रुपमा रहेको छ भने अन्य वनहरु सामुदायिक वन, कबुलीयती वन, सार्वजानिक तथा निजी वनको रुपमा ब्यवस्थापन गर्दै आई रहेको छन । यस जिल्लाको भौगोलिक संरचना आधारमा भावर चुरे क्षेत्रमा वन रहेको छ भने दक्षिण तराई क्षेत्रमा अधिक बसोबास क्षेत्र रहेको छ ।
readmoreप्रकाशित मिति :
२०८१ श्रावण १५ गते , मंगलबार
प्रकाशित मिति :
२०८१ श्रावण २५ गते , शुक्रबार
प्रकाशित मिति :
२०८१ श्रावण २२ गते , मंगलबार
प्रकाशित मिति :
२०८१ श्रावण २२ गते , मंगलबार
प्रकाशित मिति :
२०८१ श्रावण १५ गते , मंगलबार
प्रकाशित मिति :
२०८१ श्रावण १० गते , बिहीबार
प्रकाशित मिति :
२०८१ श्रावण १० गते , बिहीबार
प्रकाशित मिति :
२०८१ श्रावण १० गते , बिहीबार
प्रकाशित मिति :
२०८१ श्रावण १० गते , बिहीबार
प्रकाशित मिति :
२०८१ श्रावण १० गते , बिहीबार
प्रकाशित मिति :
२०८१ श्रावण १० गते , बिहीबार
प्रकाशित मिति :
२०८१ श्रावण १० गते , बिहीबार
प्रकाशित मिति :
२०८१ श्रावण १० गते , बिहीबार
प्रकाशित मिति :
२०८१ श्रावण १० गते , बिहीबार
आईतवार - विहिबार
विहान १०:०० देखि ५:०० सम्म
शुक्रवार
विहान १०:०० देखि ३:०० सम्म
सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहने छ
सम्बन्धित लिङ्कहरू