प्रदान गर्ने सेवाहरु |
चाहिने आवश्यक कागजातहरु |
लाग्ने राजस्व |
लाग्ने समय |
सम्पर्क गर्ने |
उजुरी गर्ने स्थान |
शाखा |
कोठा नं. |
पद |
कोठा नं. |
विरुवा वितरण |
आफ्नो निजी जग्गामा वृक्षारोपणको लागी विरुवा आवश्यक भएमा जग्गा धनीको प्रमाणपुर्जाको फोटोकापी, नागरिकताको फोटोकपी संलग्न रु. १०।– को टिकट सहितको निवेदन । |
दररेट तोकिएको बाहेक निःशुल्क |
प्रत्येक वर्ष आषाढ महिनामा निवेदन प्राप्त भएको ३ दिन भित्र । |
योजना तथा विकास शाखा |
३ |
डिभिजनल वन अधिकृत |
१ |
निजी वन दर्ता |
वृक्षारोपण गरिएको जग्गा लालपुर्जा, व्लु प्रिन्ट नक्शा तिरो तिरेको रसिद, नागरिकताकोफोटोकापी, गा.वि.स.÷न.पा. को सिफारिस र रु. १०।– को टिकट सहितको निवेदन । |
निः शुल्क |
रितपूर्वक निवेदन प्राप्त भएको १५दिन भित्र । |
योजना तथा विकास शाखा |
३ |
डिभिजनल वन अधिकृत |
१ |
सामुदायिक वन उपभोक्ता
समुह दर्ता
|
वनक्षेत्र नजिकको उपभोक्ताहरुले सा.व.उ. समुह गठन गरी विधान सहितको निवेदन पेश गर्ने । |
निः शुल्क |
१ महिना भित्र । |
योजना तथा विकास शाखा |
३ |
डिभिजनल वन अधिकृत |
१ |
सामुदायिक वन हस्तान्तरण |
गठित समूहले कार्ययोजना सहितको निवेदन पेश गर्ने । |
,, |
,, |
,, |
३ |
डिभिजनल वन अधिकृत |
१ |
सामुदायिक वनबाट काठ÷दाउरा विक्री वितरण |
सामुदायिक वनबाट उत्पादित काठ÷दाउरा समूह भित्र निवेदन दिई वन ऐन अनुसार तथा कार्ययोजना, विधान अनुसार उपलब्ध हुने छ । |
विधान कार्ययोजना अनुसार दररेटको रकम लाग्ने । |
समुह भित्र पेश भएपछि तुरुन्त । |
योजना तथा विकास शाखा |
३ |
डिभिजनल वन अधिकृत |
१ |
साझेदारी वन व्यवस्थापन |
ड्राफट कार्ययोजना सहितको निर्णय । |
निः शुल्क |
वन विभागबाट कार्ययोजना
स्वीकृत भएपछि ।
|
योजना तथा विकास शाखा |
३ |
डिभिजनल वन अधिकृत |
१ |
साझेदारी वनबाट काठ÷दाउरा विक्री वितरण |
साझेदारीबाट उत्पादित काठ÷दाउरा उक्त साझेदारी भित्रका उपभोक्ताले गा.वि.स.÷न.पा. को सिफारिस, लालपुर्जा, नागरिकताको फोटोकापी सहितको रु. १०।– को टिकट सहितको निवेदन । |
DFSCC ले तोकेको दररेट अनुसार । |
निवेदन प्राप्त भएपछि साझेदारी वनबाट तुरुन्त उपलब्ध । |
योजना तथा विकास शाखा |
३ |
डिभिजनल वन अधिकृत |
१ |
उत्पादन काठ÷दाउराको लिलाम तथा छोडपुर्जी । |
नियमानुसार टेण्डर स्वीकृत भए पश्चात तोकिएको म्याद भित्र राजस्व, संकलन खर्च र मु.अ.कर दाखिला भए पश्चात छोडपुर्जी मांग गरेमा । |
सकार रकम, संकलन खर्च, मु.अ. कर बुझाउनु पर्ने रकम दाखिला गर्नु पर्ने । |
विमार्का कार्य सम्पन्न भएपछि ७ दिन भित्र । |
प्रशासन |
५ |
डिभिजनल वन अधिकृत |
१ |
जिल्ला वन पैदावार आपूर्ति समितिबाठ काठ÷दाउरा विक्री वितरण |
जिल्ला भित्रका सर्व साधारण जनताको लागी काठको आवश्यक भएमा जग्गा धनीको प्रमाण पुर्जाको फोटोकापी , तिरो तिरेको रसिद, गा.वि.स.÷न.पा. को सिफारिस र नागरिकताको फोटोकापी रु. १०।– को टिकट सहितको निवेदन । |
आपूर्ति समितिको निर्धारित दररेट अनुसार । |
प्राथमिकताको क्रममा काठ मौज्दात रहेमा ७ दिन भित्र । |
जिल्ला वन पैदावार आपूर्ति समिति रौतहट । |
५ |
डिभिजनल वन अधिकृत |
१ |
उद्योग दर्ताको लागी दुरी प्रमाणित । |
घरेलु तथा साना उद्योग कार्यालयको पत्र, नक्शा, जग्गा धनी लालपुर्जा, नागरिकताको फोटोकापी पेश गर्नु पर्ने । |
निः शुल्क |
१५ दिन भित्र । |
प्रशासन |
५ |
डिभिजनल वन अधिकृत |
१ |
जडिबुटी संकलन तथा निकासी । |
उद्योग दर्ता सहित निवेदन पेश भएमा । |
वन ऐन अनुसार । |
तोकिएको म्याद । |
प्रशासन |
५ |
डिभिजनल वन अधिकृत |
१ |
नम्वरी आवादीको काठ÷दाउरा स्थानान्तरण ईजाजत |
जग्गा धनीको प्रमाण पुर्जा, तिरो तिरेको रसिद, व्लु प्रिन्ट नक्शा, नागरिकताको फोटोकापी, गा.वि.स.÷न.पा. को सिफारिश सहितको निवेदनमा रु. १०।– को टिकट सहितको निवेदन । |
उत्पादित काठको राजस्व मूल्यको १३ प्रतिशत मु.अ.कर लाग्ने । |
१५ दिन भित्र । |
प्रशासन |
५ |
डिभिजनल वन अधिकृत |
१ |